भारतीय अतिक्रमण विरुद्ध जागरण मञ्चकाे अभियान, काठमाडौंमा बृहत अन्तरक्रिया, कसले के भने ?
काठमाडौं । पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राम कार्कीले भारतमा पनि राष्ट्रियता परीक्षण भइरहेको तर्क गरेका छन्। अहिले नेपालसँग देखिएका सीमा विवाद यसकै उपज भएको उनको भनाइ छ। सोमबार काठमाडौंमा सम्पन्न ‘नेपालको राष्ट्रियतामा भारतीय प्रभाव’ विषयक अन्तरक्रियामा राष्ट्रिय जागरण मन्चका संयोजक गुणराज लोहनीले प्रस्तुत गरेको १४ पृष्ठ लामो कार्यपत्रमाथि टिप्पणी गर्दै नेता […]