कुमारी बैंकले Junior Assistant पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

कुमारी बैंकले कर्मचारी माग गरेको छ, बैंकले Junior Assistant पदका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ |

आक्रोश र गोकुलसहित नेकपाका ५ नेता ८ महिनापछि रिहा

काठमाडौं । गिरफ्तार परेको ८ महिनापछि नेपाल कम्युनिष्ट पार्टीका ५ नेता रिहा भएका छन् । सर्वोच्चको आदेशमा बिहिबार नेकपा कास्कीका तात्कालिक जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, काजी गुरुङ, विद्यार्थी नेता मिलन राई, तत्कालिन स्याङ्जा सेक्रेटरी गोकुल पराजुली र गोबिन्द ओलीसहित ५ जना नेताहरु रिहा भएका हुन् । अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको […]

सिदार्थ बैंकले Trainee Assistant पदका लागि माग्यो कर्मचारी, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

सिदार्थ बैंकले कर्मचारी माग गरेको छ, बैंकले Trainee Assistant पदका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ |

राष्ट्रियसभा बैठकमा सांसद बिडारीको प्रश्न – राजश्व चुहिने प्वाल किन टालिँदैन ?

काठमाडौँ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले राजश्व चुहावट हुने प्वाल किन नटालिएको भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयकको विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले ५० प्रतिशत राजश्व चुहावट भइरहेको दाबी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । ‘जनताको पैसा सरकारको ढुकुटीमा आउनुपर्नेमा सरकारको ढुकुटीमा […]

आफूलाई निक्कै बुझक्कड ठान्नेहरुले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोज्छन – प्रचण्ड

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हात्ती महोत्सवको विरोधप्रति असन्तुष्टि जनाएका छन् । बिहीबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा प्रचण्डले भने, ‘आजकाल कोहीकोही आफूलाई निक्कै बुझक्कड ठान्ने मानिसहरुले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोज्छन्, त्यो निकै दुखद पक्ष हो ।’ महोत्सवको तयारी गर्दा मानिसले वर्ष दिनभरी हात्तीलाई कसरी […]

कार्यकाल नसकिँदै गभर्नर हटाउन सहज हुने गरी ऐन संशोधन गर्ने तयारी

काठमाडौं । गभर्नरलाई सरकारले कार्यकाल नसकिँदै बर्खास्त गर्न सहज हुने गरी नेपाल राष्ट्र बैंकको ऐन संशोधनका लागि प्रस्ताव गरिएको छ । राष्ट्र बैंकका गभर्नरले काममा बिलम्ब गरे मन्त्रिपरिषदले हटाउन सक्ने प्रस्तावित विधेयकमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकमा यस्तो प्रावधान राखिएको हो । अर्थमन्त्रालयले गत भदौ २५ गते […]

घर, गाडी लगायत कन्ज्युमर कर्जामा रास्ट्र बैंकले गर्यो कडाई

बैंकहरुले व्यक्तिगत, घर, गाडी लगायत कन्ज्युमर कर्जामा रास्ट्र बैंकले थप कडाई गरेको छ ।  पुष ८ , मंगलबार रास्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणीको आयस्रोतबाट भुक्तानी हुने किस्ता रकममा कडाई गरेको हो। ऋणीले अब ऋण तिर्ने किस्ता रकम उसको कुल कमाईको ५० प्रतिशत भन्दा बढी हुन् नपाउने भएको छ। रास्ट्र बैंकले […]

संसदले बनाएको कानूनअनुसार गोकर्णको म्याद थपेका हौं – रक्षामन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले जवाफ लिएका हुन् । मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर होइन, संसदले त्यो ऐन बनाएको हो’ उनले भने, ‘राहित अनुकुल […]

सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय हुन्छ : राजेन्द्र महतो

काठमाडौँ १० पुस । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकार सकारात्मक तरिकाले आएमा सरकारलाई सहयोग गर्न सकिने बताएका छन्।राजपा अध्यक्ष मण्डलका संयोजक महतोले पार्टीले राखेका मागहरु सम्बोधन गर्न तयार भएमा वर्तमान सरकारलाई सहयोग र समर्थन गर्न सकिने बताए। ‘हाम्रा मागहरु पुरा गर्ने सन्दर्भमा सरकारले आधारहरु तयार पार्यो भने हामी सँगै जान पनि […]

सभामुखको विषयमा ओली-प्रचण्डको आ-आफ्नै अडान, दुई अध्यक्षबीच कुरा मिलेन

काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा मिलेको छैन । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच सभामुख कसले प्रस्ताव गर्ने भन्ने विषयमा कुरा मिलन नसकेको हो । पूर्व माओवादी पक्षले सभामुख आफुले भनेअनुसारको हुनुपर्ने अडान राख्न्दै आएको छ । तर पूर्व एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई नै फेरी सभामुख […]