साताको शेयर बजार – नेप्से परिसूचक घट्दो क्रममा, झण्डै तीन अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६९० मूल्यमा खरिदबिक्री भए । नेप्सेका अनुसार साताको पहिलो दिन आज धितोपत्र […]

देउवालाई पौडेलको प्रश्न : बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्छ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महाराजगञ्जमा पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको जनाए । ‘पार्टीलाई संकटमा पार्ने निर्णय भएको छ,’पौडेलले भने,‘देशमा आम चुनाव हुँदा पनि विपक्षी दललाई पनि […]

गोकर्णको लिज अवधि बढाउने निर्णयको प्रधानमन्त्रीले गरे बचाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसमार्फत […]

पत्रकार सम्मेलनमै ओलीले भीम रावललाई यस्तो अनौठो व्यङ्ग्य

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा ‘नयाँ नयाँ कविजी’ जन्मिएको भन्दै स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य गरेका छन् । पार्टी भ्रातृसंस्था प्रेस संगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वको सफलताको प्रसंसा गर्न नसक्ने नेता विपक्षीले भन्दा अगाडिआएर विरोधमा […]

चिनी मिल बन्द गर्ने किसानको चेतावनी

ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् । यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश […]

अजय श्रेष्ठसँगको दोश्रो एक्सक्लुसिभ अन्तर्वार्ता आज, खोले यस्ता रहस्य ! (भिडियोसहित)

काठमाडौँ- बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको एक्सक्लुसिभ अन्तर्वार्ताको दोश्रो भाग आज राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने भएको छ । बैंकिङ एण्ड फाइनान्सियल सोलुसनले उत्पादन गरेको कार्यक्रम बैंकिङ सेरोफेरोमा उक्त अन्तर्वार्ता प्रशारण हुन लागेको हो । श्रेष्ठसँग लिइ एको अन्तर्वार्ताको पहिलो भाग गत शनिबार प्रशारण भएको थियो । […]

बिद्रोही नेकपाकी प्रभावशाली नेतृ उमा भुजेलसहित ९ जनाको टोली गिरफ्तार

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ उमा भुजेलसहित ९ जनाको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार बिहान १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूराे संयुक्त टोलीले उनीहरुलाई सुनसरीको बराहा नगरपालिकाको शुक्रबारेबाट गिरफ्तार गरेको स्रोतले संचारकेन्द्रलाई बतायो । भुजेलसहित अन्य ९ जना पनि गिरफ्तार परेको प्रहरीले जनाएको छ । मेची-कोसी ब्युरो ईन्चार्जसमेत […]

काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीको एकीकरण हुँदै

काठमाडौं । काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर सञ्चालित साना सहकारी […]

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो – झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताएका छन् । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने बताए । ‘अहिले नेपाली समाज स्वतन्त्र पूँजीवादी […]

त्रिविको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् । त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । दाहाल छथर पोखरी-३ तेह्रथुम […]