बिशेष
नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली
अर्थ राजनीति
Artharajniti ~ नयाँ आर्थिक वर्षको पहिलो दिन इन्ट्रा डेमा सेयर बजार ४० अंकले बढेको छ। नेप्से परिसूचक शुक्रबार कारोबार खुलेदेखि उकालो लागेको छ। सूचक ११:५१ मा २६३७.५१ अंकमा पुगेको छ। बजारमा ८८ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। चैत दोस्रो सातादेखि निरन्तर ओरालो लागेको बजार नयाँ आर्थिक वर्षको पहिलो दिन हरियाली भएको हो।
अर्थ राजनीति अपडेट
आन्दोलनरत मिटरब्याजपीडितपक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ ।सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...
विचार / ब्लग

बैंकिङ सेरोफेरो कार्यक्रम
हरेक शनिबार राती
८ : ५० बजे
NTV News HD मा











