आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारीमा प्रधानमन्त्री
अर्थ राजनीति
Artharajniti ~ प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी अनुसन्धानका निकायहरूलाई निर्देशन दिने तयारी भएको हो ।यसका लागि प्रधानमन्त्री कार्कीले प्रतिवेदन बुझेकै दिन बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिह्नालगायतसँग छलफल गरेकी थिइन् ।
अर्थ राजनीति अपडेट
Artharajniti ~ प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी अनुसन्धानका निकायहरूलाई निर्देशन दिने तयारी...
विचार / ब्लग

बैंकिङ सेरोफेरो कार्यक्रम
हरेक शनिबार राती
८ : ५० बजे
NTV News HD मा











