अर्थ राजनीति ~ बिहीबारका तुलनामा तोलामा ३ सय रूपैयाँ बढेको छ । विहिबार सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँ थियो भने शुक्रवार सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ भएको छ नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेर शुक्रबार तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।
सुनको मूल्य प्रति तोला ९२ हजार ६ सय रुपैयाँ
