अर्थ राजनिती ~ कोरोना भाइरस विरुद्धको साढे २ करोड डोज खोप नेपालमा पठाउने रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले घोषणा गरेका छन । आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’ ‘स्पुतनिक–भी’ नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो ।
साढे दुई करोड स्पुतनिक–भी कोरोना खोप नेपाल ल्याउने
