पीडित पक्षको जाहेरी पछि अपहरण अभियोगमा समातिए व्यवसायी डेबिड

Machchapuchchre

अर्थ राजनिती ~  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । उनले  मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रकम फिरौती मागेको उजुरी छ । डेभिड जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्