पाच दिनसम्म भारि वर्षा हुने भएकाले देश भरकै नदीमा पानीको बहाब बढ्ने

Machchapuchchre

अर्थ राजनिती ~ उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजबाट लगातार पाच दिनसम्म भारि वर्षा हुने  र वर्षाको कारण  देशैभरिका  नदीमा पानीको बहाव बढ्ने भएकाले ११ गतेसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप वा काम नगर्न बाढी पूर्वानुमान महाशाखाले जोड गरेको गरेको छ । कुनै पनि नदि  किनारामा काम गर्दा एकदमै जोखिम हुने भएकाले सतर्क भएर काम गर्न जरुरि छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्