काठमाडौं र भक्तपुरमा मंगलबार नया कोरोना संक्रमित थपिए, कुल संख्या २१७ पुग्यो अर्थ राजनीतिप्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार अर्थ राजनीति – काठमाडौं र भक्तपुरमा तीन जना सहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । सोमबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अहिलेसम्म नेपालमा संक्रमितको संख्या कुल २१७ पुगेको छ ।