उपप्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू

Machchapuchchre

काठमाडाैं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू भएको छ। उपप्रधानमन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वार-रूम’बाट कुराकानी भएको हो।

कुराकानीमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी रहेको उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताए। उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीचमा कोरोना रोकथाम र आगामी योजनाबारे छलफल भइरहेको उनले जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्