अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य र दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै आफु चार्टर अक्काउण्टेन भएको नाताले बैंकिंङ् क्षेत्रमा अडिट कसरी गर्दा ठिक हुन्छ भन्ने कुरामा समेत जानकारी गराएका छन् । नेपालि टेलिभिजन क्षेत्रकै एक मात्र बिशुद्द बैंकिंग कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ को शनिबारीय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले बैंकिंङ् क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनु पर्ने धारणा सामेत ब्यक्त गरेका छन् । उनीसँगको अन्तर्वार्ताको पहिलो भाग हेर्न तल दिएको लिंक मा क्लिक गर्नु सक्नुहुनेछ ।