प्रचण्डले प्रधानमन्त्रीलाई सोधे : ” हामीसँग संवाद गर्न तपाईँलाई केले रोक्यो?”

Machchapuchchre Bank

Artharajniti ~   नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकमा संकट परेका वेला संवाद अघि बढाउन केले रोकेको छ भनी प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले कैयौँ वर्षको अनुभव रहेका आफूजस्ता प्रतिपक्षी नेताहरूसँग संवाद अघि बढाउन किन नचाहेको भनी प्रश्न गरेका हुन्।आफूहरूसँगको संवादले प्रधानमन्त्रीको कद नघट्ने उनको तर्क छ। ‘‘संवादबाट जति टाढा जान खोज्नुहुन्छ प्रतिपक्षीलाई जति अवमूल्यन गर्नुहुन्छ, राष्ट्र त्यति नै संकटमा पर्छ’, उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्