एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले सुनसरी घटना राज्यको असफलता भएको टिप्पणी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् । काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने हो भने सुनसरीमा गोली चल्दा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने र थुनामा बस्नुपर्छ कि पर्दैन ? उनको प्रश्न थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्