एनमबि बैंकले Deputy manager\Assistant manager, branch manager, Relationship manager, Business Development Executive पदको लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
एनमबि बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)
