थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो अर्थ राजनीतिप्रकाशित मिति : १२ माघ २०७७, सोमबार अर्थ राजनीति ~ नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।