मंसिर २९ देखि एमबीएस परीक्षा

Machchapuchchre

अर्थ राजनीति ~ त्रिभुवन विश्वविद्यालयले एमबीएस (मास्टर्स अफ विजिनेस स्टडिज्) दोस्रो र चौथो सेमेस्टरको परीक्षा २९ मंसिरबाट सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरसका कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा केन्द्र भने तोक्न बाँकी रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले बताएको  छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्