मकवानपुरमा ४ वर्षको बालिकाको बलात्कार पछी हत्या गरिएको

Machchapuchchre

अर्थ राजनीति ~ मकवानपुरमा ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।  बलात्कार  पछी हत्या उनकै नातेदारबाट भएको जानकारी  छ । बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीले बताएको छ  । हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भोलनले प्रहरी समक्ष आफूले बालिकाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्