पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट  १९ जनाको मत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट  १९ जनाको मत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौं ५, कास्की र दाङका ३/३ जना, सुनसरीका २ जना, ललितपुर, भक्तपुर, धनुषा, गुल्मी, लमजुङ र स्याङ्जाका १/१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बद्ध अस्पतालहरुले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्