विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वमा रास्ट्रपति विद्यादेवी भण्डारी सरिक नहुने

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका छन । राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौंका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् ।  कोरोनाको कारण यो  पाली रास्ट्रपति विद्यादेवी भण्डारी सरिक नहुने भएकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्