कोरोना संक्रमण भएका होटेल संघ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना संक्रमण भएका होटेल संघ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको  छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो । केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना भएका अमरमान शाक्य को आज निधन भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्