आइतबार शितल निवासमा बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नियुक्त राजदूतहरुले गरे शपथ ग्रहण

Machchapuchchre

अर्थ राजनीति ~ तीन जना नवनियुक्त राजदूतहरुले पद तथा गोपनियताको आइतबार शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । राजभण्डारी बेल्जियमका लागि, अधिकारी पाकिस्तानका लागि र खड्का जर्मनीका लागि नेपाली राजदूतमा नियुक्त भएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्