पछिल्लो २४ घन्टामा कोरोनाबाट २० जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौं ८, भक्तपुरका ३, रुपन्देही २ तथा ललितपुर, धादिङ, नुवाकोट चितवन, पर्सा, सुनसरी र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्