अर्थ राजनीति ~ २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङ र काठमाडौंका २/२ जना तथा सुनसरी, सर्लाही, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र बर्दियाका एकएक जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु
