पछिल्लो २४ घन्टामा १३ जनाको mr

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्