अर्थ राजनीति ~ नेपालमै पहिलो पटक सनराइज बैंकले मिस्डकल सेवामार्फत महसुल भुक्तानी सेवा ल्याएको छ । सनराइज बैंकमा खाता हुने ग्राहकले मोबाइल नम्बर ९८५१२७३८६२मा मिस्डकल गरेर बिजुलीको महसुल मासिक भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।बैंकले बताए अनुसार यो सेवा प्रयोगका लागि बिजुली महसुल सम्बन्धी विवरण बैंकको कुनै पनि शाखामा दर्ता गराउनुपर्नेछ। बैंकले छिटै डिजिटल दर्ता प्रणाली कार्यान्वयनमा ल्याउने पनि जानकारी दिएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति