लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल संगको भला कुसारी

Machchapuchchre

अर्थ राजनिती ~ लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले आफु बैंकको सदस्य हुदा र अहिले बैंकको अध्यक्ष हुदा बोज  त्यति नभएको बताउनु भएको छ । उहाले नागरिक लगानी कोषले हाल नागरिकको लागी नागरिक पेन्सन योजना सुरु गरिसकेको बताउनु भयो । साथै उहाले नागरिक कोष कसरि अगाडी बढ्दै छ र नागरिक कोषको भाभी योजनाको बारेमा बताउनु भयो । उहाले निक्षेपको बारेमा पनि आफ्नो धारणा राख्नु भएको छ । नेपाली टेलिभिजन क्षेत्रकै एक मात्र बिशुद्द बैंकिंग कार्यक्रम ‘बैंकिंग सेरोफेरो ‘ को शनिबारिय अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । उहासंगको अन्तर्वार्ता हेर्नको लागि तल दिएको लिंकमा किलिक गर्नुहोस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्