प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहलाई कोरोना संक्रमण भएको पुष्टि

Machchapuchchre

अर्थ राजनिती ~ प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्या सिंह शाहलाई कोरोना  भाइरस लागेको पुष्टि भएको छ । कोरोना भाइरसको  लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब जाच गर्न दिएकी थिइन् । हिजो  शनिबार  पोजेटिभ रिपोर्ट आएको छ ।उनि अहिले  होम आइसोलेसनमा बसेकि छिन । शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको बताएकी छिन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्