आज मन्त्रिपरिषदको बैठक बस्न प्रधानमन्त्री ओलीले बोलाए

Machchapuchchre

अर्थ राजनित ~

मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार हुने गरेको छ तर प्रधानमन्त्रि ओलीले  आइतबार नै बैठक बोलाएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै हुने  बताए । मन्त्रिपरिषदको  बैठक१२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्