अमिताभ बच्चन र उनका छाेरा अभिषेकलाई कोरोना संक्रमण पुष्टी

Machchapuchchre

अर्थ राजनीति ~ बलिउडका  चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस पोजिटिभ भेटिएको छ।

उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएकोमा अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको हाे ।

भारतीय मिडियाका अनुसार, कोरोना  संक्रमण देखिएपछि बच्चनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्