थप एक जनामा कोरोना संक्रमण: कुल ११० पुग्यो

Machchapuchchre

अर्थ राजनीति – उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्