नेपालमा रहेका ३०५ पर्यटक लिएर फर्कियो कतार एयरलाइन्सको विमान

Machchapuchchre

काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ ।

नेपालमा रहेका जर्मनसहित अन्य युरोपेली मुलुकका नागरिक लैजना उक्त चाटर्ड विमान काठमाडौं आएको थियो । नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्