वीरगंजका १ जनालाई कोरोना संक्रमण भएको पुष्टी

Machchapuchchre

काठमाडौं । वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रणम पुष्टि भएको हो ।

केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रोघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यसअघि नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । चीनबाट फर्किएका उनीमा कोरोना देखिए पनि उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्