Artharajniti ~ जनकपुरधाममा कर्फ्युको कारण रेल सेवा बन्द भएको छ । कर्फ्यु आदेश बमोजिम यात्रुहरुको सुरक्षालाई मध्यनजर गरी हाल जयनगर-जनकपुर-भंगहा रेलखण्डअन्तर्गतका रेल सेवा कर्फ्यू आदेश जारी रहुन्जेलसम्मको लागि स्थगन गरिएको हो । नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहले सूचना जारी गर कर्फ्यु अवधिभर सेवा स्नगन रहने बताएका छन् ।
जनकपुरधाममा रेल सेवा बन्द



