मन्त्रिपरिषद् बैठक बस्दै अर्थ राजनीतिप्रकाशित मिति : १८ असार २०८३, बिहीबार Artharajniti ~ आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो २ बजेका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।