प्रतिपक्षको हक हो उपसभामुख पद : राजेन्द्र लिङ्देन

Machchapuchchre

अर्थ राजनीति ~ राप्रपाका सांसद राजेन्द्र लिङ्देनले उपसभामुख चयनका लागि प्रतिनिधिसभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै लिङ्देनले सो कुरा बताएका हुन् । अहिलेको अवस्थामा सैद्धान्तिक रुपमा उपसभामुख प्रतिपक्षको हुनुपर्ने बताएका छन् ।

त्यसैको सिकार उपसभामुख पद पनि भएको थियो, ढिलै भएपनि संसदले उपसभामुख पाउने भयो’, लिङ्देनले भने, ‘सैद्धानितक रुपमा सभामुख एउटा दलको भए उपसभामुख अर्को दलको हुने र लिङ्ग पनि फरक फरक हुने व्यवस्था छ ।’‘दलीय स्वार्थ, सत्ता स्वार्थका कारणले महत्वपुर्ण निर्णयहरु लामो समयसम्म अल्झिएर बस्ने गरेका छन् ।

सत्तापक्षले जानेर उदारतापुर्वक प्रतिपक्षलाई उपसभामुख दिनुस् भन्नुपर्ने हो’, उनले दुवै उम्मेदवार सक्षम र योग्य भएको पनि बताए । उनले अहिलेको अवस्थामा उपसभामुख पद प्रतिपक्षको भागमा पर्नुपर्ने र त्योउसको अधिकारको कुरा भएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्