यी ११ राजनीतिक दलले पाए निर्वाचन चिन्ह

Machchapuchchre

काठमाडौँ । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय निर्वाचन आयोगले ११ वटा राजनीतिक दललाई मंगलबार निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाउने ११ राजनीतिक दल यस प्रकार छन् :

राजनीतिक दल र चुनाव चिन्ह
१.नेकपा: सूर्य
२.नेपाली कांग्रेस: रुख
३.समाजवादी पार्टी: पाँच औंला सहितको हत्केला
४.राष्ट्रिय जनता पार्टी नेपाल: ढल्केको छाता.
५.राष्ट्रिय प्रजातन्त्र पार्टी: गाई
६.राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त): हलो
७.राष्ट्रिय जनमोर्चा: गिलास
८.नेपाल मजदुर किसान पार्टी: मादल
९.नेपाल संघीय समाजवादी पार्टी: बस
१०.नेपाली जनता दल: गोरु गाडाको चक्का(पांग्रो)
११.इतिहासिक प्रजातान्त्रिक जनता पार्टी: ट्रयाक्टर
यसैगरी सातै प्रदेशबाट निर्वाचन अधिकृत समेत नियुक्त भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्