अर्थ राजनीति ~ लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको लुम्बिनी आइपुगेका छन् । लुम्बिनीमा देउवा सहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण लगायत लुम्बिनी आएका हुन्। उनीहरु अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसो नै काठमाडौ फिता हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री देउवा लुम्बिनीमा
 
			


 
					
 
                             
							 
                             
                             
                             
                            