निबर्तमान गभर्नर डा. चिरन्जीवी नेपाल संगको अन्तर्वार्ता ( भिडिओ सहित )

Machchapuchchre

अर्थ राजनीति  ~ राष्ट्र बैंकका निबर्तमान गभर्नर श्री डा. चिरन्जीवी नेपाल  प्रत्येक शनिबार बेलुकी ८ :५० बजे प्रसारण हुने नेपाली टेलिभिजन  छेत्रको एक मात्र विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै –

” २०१० सालबाट सुरु भएको  MCC  हो , आज ११ वर्षमा ९ वर्ष कांग्रेस बाहेकले चलाएको नेतृत्व रहेको , ५०/५० अर्बको कुरा येत्रा प्रधानमन्त्रीहरुलाई थाहा हुदैन भन्ने कुरामा  म कसरी convince  हू , सत्तामा जाने बितिक्कै सानो भन्दा सानो कुरा कोट्याएर हेर्ने हरुले यो  हेरेका थिएनन् ? , MCC बाट पैसा आउने भनेर बजेटमा समेत राखियो , यस बारे कुरा उठ्नु नराम्रो हैन तर negative कुरा  उठ्नु गलत हो,  कि त MCC बाट आउने पैसा हामीलाई चाहिदैन भनेर स्पस्ट हुनु पर्यो ”  बाकी अंश  हेर्न को लागी तल click गर्नु होला …

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्