कामना सेवा विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव

Machchapuchchre

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, लिगल असिस्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले जनवरी १ भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्ने समेत बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्