आज १५ सयले घट्यो सुनको मूल्य

Machchapuchchre Bank

अर्थ राजनीति  ~ आइतबार सुनको मूल्य तोलाको १५ सयले घटेर ९० हजार पुगेको छ। शुक्रबार सुनको मूल्य ९१ हजार ५ सयमा कायम थियो। आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्