अर्थ राजनीति ~ बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले आफुले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो भनेर स्पष्टीकरण दिएका छन् । आफ्नो भनाइले जनातामा भ्रम सिर्जना गराएको बताउँदै उनले आफ्ना कार्यकर्ता सामु एसको सहि अर्थ बुझ्न भनेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद नै आफूसँग पार्टी एकीकरणको सम्झौता हुँदा छाडेको प्रचण्डको भनाइ छ । निर्वाचनसँग आफूहरु नडराएको तर तानाशाहले गराउने चुनावले संविधान डगमगाउने खतरा रहेको उनले बताए ।
आन्दोलन – हिंसात्मक होइन आवेगपूर्ण भन्न खोजेको
