प्रचण्ड–माधव समूह र कांग्रेसले संसदीय दलको बैठक बोलायो

Machchapuchchre

अर्थ राजनीति ~  प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक मंगलबार दिउँसो बोलाएको हो भने र  नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ ।  बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो । तेस्तै, बुधबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाइएको  नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए र सो  बैठक प्रदेशसभा सचिवालय भवनमा बस्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्