नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ । संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्