वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान  खुमलटार पुगेका थिए ।उनले प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर  फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्