सरकार अन्धाधुन्द लकडाउन लम्ब्याउदै, त्यहि सरकारकको अर्को मन्त्रालय लकडाउन उल्लंघन गरि कर तिर्न जान उर्दी गर्दै: हलो अड्काएर गोरु चुट्ने नीतिमा अर्थमन्त्री

अर्थ राजनीति ~ सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ७० दिनदेखि लगातार लकडाउन गरिरहेको छ। लकडाउनका कारण सबै क्षेत्र ठप्प छन्। सानो व्यापार गर्नेदेखि ठूला उद्योगी, व्यवसायी र साधारण जनता पनि लकडाउनको रापले पिल्सिसकेका छन्। लकडाउनपछि जनता कसरी बाँचिरहेका छन्, के खाइरहेका छन्, के गर्दैछन् भन्नेमा सरकारले सामान्य चासो पनि लिएको छैन। भोट हाल्नबाहेक यी जनता चाहिँदैन […]

आज एकै दिन २८८ जना थपिए; अहिले सम्ममा निको भएर डिस्चार्ज भएका जम्मा २६६

अर्थ राजनीति ~ पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी […]

लकडाउनको स्वोरुप अब यस्तो हुदै; सेना परिचालन देखि पठनपाठन सम्म !

अर्थ राजनीति ~ सरकारले लकडाउनको मोडालिटी(ढाँचा)मा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी छ । निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा केही परिवर्तन गर्न खोजेको हो । मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ […]

थप १३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १८११ पुग्यो (बिज्ञप्ति सहित )

अर्थ राजनीति ~  पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

सोमबार थप २२६ जनामा कोरोना सक्रमण पुष्टि

अर्थ राजनीति ~ बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु, निर्दोष आत्माको चिर शान्तिको कामना !

अर्थ राजनीति ~ बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु काेराेना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयाे । बुढीगङ्गा नगरपालिका–१ घर […]

थप १६६ जनामा कोरोना पुष्टि, कुल संख्या १५६७ पुग्यो

अर्थ राजनीति ~ पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा एकलाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । डिस्चार्ज हुनेमा आज एकजनासहित कुल […]

नेपालमा कोरोनाका कारण ७ जनाको मृत्यु, आज एकैदिन २०८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित १४२०

अर्थ राजनीति ~ दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । गत […]

आज लकडाउनको ६८औँ दिन, जन जीवन ठप्प, खुल्ने अत्तो पत्तो छैन..

अर्थ राजनीति ~ गत चैत ११ गतेदेखि लागू भएको लकडाउन आज ६८ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन जेठ २० गतेसम्मका लागि तोकिएको छ । लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर पनि लकडाउनको पालना भएको पाइएको छ । शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा […]

एकाबिहानै कोरोना संक्रमित १२ जना थपिए

अर्थ राजनीति ~ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार बिहान १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।   प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितहरु ११ जना पुरुष र एक जना महिला रहेका छन् । संक्रमितहरु वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका बासिन्दा हुँन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।