सुन तस्करी प्रकरण: माओवादीका उपाध्यक्ष महरा पक्राउ
Artharajniti ~ नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । महरालाई सुन तस्करी प्रकरणमा कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले गृह प्रशासनलाई निर्देशन दिएका थिए । उनका छोरा राहुल महरा सुन […]
