पछिल्लो चौबीस घण्टामा एक हजार ८१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ८१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३५ हजार ७०० सय पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । नेपालमा कोभिड–१९ का एक हजार २४६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ११ हजार १४४ […]
