“गठबन्धन विचारहीन र दिशाहीन छ ” : केपी ओली
अर्थ राजनीति ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् । सोमबार पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन, विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ,’ उनले भने– ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाड छ ।’ गठबन्धन सरकार […]
