सार्क राष्ट्रमा कोरोनाभाइरसले ४२९ जनाको मृत्यु, भारतमा संक्रमण दर बढ्दो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा आइतबार बिहान समाचार तयार पार्दासम्म ४२९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा २८८, पाकिस्तानमा ८६, बंगलादेशमा ३०, अफगानिस्तामा १८ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ४२९ पुगेको हो । माल्दिभ्स र नेपालमा संक्रमणका घटना भए […]

लकडाउन तत्काल हट्दैन, छुट्टै संयन्त्र चाहिँदैन – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन् । कोरोना भाईरस कोभिड–१९ विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाटै शनिबार मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । कन्फरेन्सका क्रममा उनले माहामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा […]

सार्क राष्ट्रमा कोरोना भाइरसबाट ३६४ को मृत्यु, १३ हजार भन्दाबढी संक्रमित

काठमाडौं । सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् । सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८७५ जना […]

कोरोना भाइरसकाे कहर- विश्वमा १ लाख बढीको मृत्यु, करीब १७ लाख संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ । संक्रमितमध्ये ३ लाख ७६ हजार १८४ जना निको भएका छन् । विश्वव्यापीरुपमा एकै […]

भारतले नेपालसहित १३ देशलाई औषधि उपलब्ध गराउने

काठमाडौं । भारतले नेपालमा हुँदै आएको औषधि निर्यात जारी राख्ने भएको छ । भारतले शुक्रबार नेपालसहितका १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि दिने निर्णय गरेको छ । भारत सरकारको कोरोना भाइरससँग सम्बन्धित समितिका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, भुटान, […]

सार्क राष्ट्रमा कोरोना भाइरसले ३३५ जनाको मृत्यु, कुन देशमा कति ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शुक्रबार विहान समाचार तयार पार्दासम्म ३३५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा २२७, पाकिस्तानमा ६५, बंगलादेशमा २१, अफगानिस्तामा १५ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ३३५ पुगेको हो । माल्दिभ्स र नेपालमा संक्रमणका घटना […]

ओली र मोदीबीच टेलिफोन वार्ता – कोरोनाविरूद्धको सहकार्यलाई सशक्त बनाउने सहमति

काठमाडौं । नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्तामा यस विषयमा कुराकानी भएको हो । प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् […]

कोरोना भाइरस – २४ घण्टामा विश्वभर ७ हजार २३४ को मृत्यु, ८५ हजार १० नयाँ संक्रमित

काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २३४ छ । योसँगै कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४२८ पुगेको […]

डेढ घण्टामै उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडाैं । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेका कारण संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टामै निर्णय बदल्न बाध्य भएकाे स्राेतले सञ्चारकेन्द्रलाई बतायो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय […]

भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय

काठमाडाैं । सरकारले लक डाउनका कारण काठमाडौं उपत्यकामा अड्किएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ। बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले दुई दिनका लागि नागरिकलाई बाहिर जान दिने निर्णय गरेको हो। उपप्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार घर जान चाहनेहरूलाई सरकारले नै […]